क्यान्सर पीडितलाई गुल्मी समाजको आर्थिक सहयोग

लन्डन– सामाजिक अभियन्ता गंगा रायमाझीकी आमाको उपचारका लागि बेलायतबाट सहयोग गरिएको छ । गुल्मी स्थित आशा अपांग केन्द्रकी सञ्चालिका गंगा रायमाझीकी क्यान्सर पीडित आमाको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग गरिएको छ । गुल्मी जिल्ला समाज यूकेको सहयोगमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाको संयोजनमा बेलायतमा संकलन गरिएको २ लाख ८४ हजार रुपैयाँको सहयोग रायमाझीलाई प्रदान गरिएको … Continue reading क्यान्सर पीडितलाई गुल्मी समाजको आर्थिक सहयोग